कांग्रेसको घोषणापत्र भोलि, माओवादी ‘अवसरवादी’, एमाले ‘एकता र समृद्धिको बाधक’

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीले केन्द्रीय तहमा घोषणापत्र तयार गरेको र मंगलबार (भोलि) सार्वजनिक गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । घोषणापत्रमा वर्तमान राजनीतिक परिदृष्य, त्यसले आगामी दिनमा पार्ने प्रभाव, आसन्न निर्वाचनपछि मुलुकलाई स्थिरता र विकासका मार्गमा लैजान कांग्रेसले अपनाउने … Continue reading कांग्रेसको घोषणापत्र भोलि, माओवादी ‘अवसरवादी’, एमाले ‘एकता र समृद्धिको बाधक’